IME Life New

एनआईबिएल समृद्धि फण्ड १ द्धारा प्रतिफल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाइधनीलाई १२ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने भएको छ ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको शुक्रबार सम्पन्न सञ्चालक समितिको ८० औं बैठकले आर्थिक वर्ष २०७६/७७ बाट इकाईधनीलाई १२ प्रतिशतका दरले लाभाांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले बुकक्लोज मिति घोषणा गरिसकेको भने छैन।

Esewa
Crest

एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा एक अर्ब आकारमा सञ्चालित सामूहिक लगानी कोष (ण्म्युचुअल फन्ड) एनआईबिएल समृद्धि फण्ड १ ले १२ करोड रुपैयाँ लाभांश बाँड्ने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS