IME Life New

नेशनल माईक्रोफाइनान्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेशनल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केन्द्रीय तथा शाखा कार्यालयहरुका लागि विभिन्न कर्मचारी माग गरेको छ ।
संस्थाले आन्तरिक लेखा परीक्षक पदका लागि १, सूचना तथा प्रविधि अधिकृत, पदका लागि १, सामाजिक व्यवसाय विकास अधिकृत पदका लागि १, शाखा प्रमुख र कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक तथा अनुभवी व्यक्तिहरुले संस्थाको वेभसाइटमा राखिएको दरखास्त फारम अनुसारको विवरण सहित नेपाली नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रहरु समेत संकलन गरि केन्द्रीय तथा शाखा कार्यालय बाट आवेदन दिन सक्ने छन्  ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS