IME Life New

सिवाईसी नेपाल लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले कर्मचारीको माग गरेको छ । संस्थाले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको हो ।

सम्बन्धीत क्षेत्रको अधिकृत स्तरको व्यवस्थापक पदमा कम्तिमा ७ वर्ष अनुभव भएकोले आवेदन दिन भनिइको छ साथै, आवेदन दिदा व्यवसायिक कार्ययोजना समेत पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS