SKIP THIS

National Insurance
IME Life

अरुण भ्याली हाईड्रोपावरलाई हकप्रद जारी गर्न विद्युत नियमन आयोगको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगको अनुमति पाएको छ । कम्पनीले साउन १६ गते विद्युत नियमन आयोगको अनुमति पाएको जनाएको छ ।

कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई केयर रेटिङ नेपालको ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीले ९९ लाख ८३ हजार २३१ कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि रेटिङ गराएको हो ।

Prabhu
Crest

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको नाफा ३८ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू। ५ करोड ७९ लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू। ४ करोड १७ लाख नाफा कमाएको थियो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले विद्युत विक्रीबाट ४ करोड २० लाख आम्दानी गरेकोमा चालू आवको तेस्रो त्रैमासमा कम्पनीले ५ करोड ४७ लाख आम्दानी गरेको हो ।

चुक्तापूँजी रू। ९३ करोड ३० लाख रहेको कम्पनीले जगेडा कोषमा ६ करोड ६८ लाख सञ्चित गरेको छ हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS