GBIME
IME Life

नेप्सेमा अबरुद्ध कारोबार सुचारु, ३ :४५ सम्म खरिदविक्री हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको नेटवर्किङ प्रणालीमा आएको समस्याका कारण आज बुधवार ११ः ४५ देखि शेयर कारोबार शुरु भएको छ ।

नेप्सेले नेटवर्किङ प्रणालीमा देखिएको समस्या समाधान गराउने कार्य भइरहेकाले नियमित समयमा कारोबार शुरु हुन नसकेको बताएको छ ।

SKYWELL
Crest

बुधवार ४५ मिनेट ढिलो कारोबार शुरु भएकाले ३ः ४५ सम्म कारोबार हुनेसमेत नेप्सेले जनाएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS