IME Life New

एकै दिन काठमाडौंमा थपिए ६२ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

कुल २ सय ५९ जनामा ६२ जना संक्रमितहरु  काठमाडौंमा देखिएको मन्त्रालयले जनाएको छ । आज भक्तपुरमा १३ जना , ललितपुरमा १ जना र काठमाडौंमा ४८ जनमा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS