IME Life New

घुस लिएको अभियोगमा राजस्व अधिकृत राना प्रकाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई घुस लिएको अभियोगमा प्रकाउ गरेको छ ।

रानाले बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुस बापत २ लाख रुपैयाँ लिएको आरोपमा प्रकाउ गरेको हो । अनुसन्धानको क्रममा उनलाई आज १०:३० बजे प्रकाउ गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS