IME Life New

सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । आज आइतबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेकोे छ । यस्तै चाँदीको भाउ पनि ३० रुपैयाँ बढेको छ। चाँदीको भाउ यसअघि साउन १३ गते १ हजार २४५ रुपैयाँसम्म पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १८ गते आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ६०० रुपैयाँ तेजावी ९९ हजार १६० रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँ पुगेको छ ।

Esewa
Crest

शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ, तेजावी ९८ हजार ८६५ रुपैयाँ तथा चाँदी १ हजार २०० रुपैयामा काारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS