Connect IPS
IME Life

पेट्रोल, डिजल र मट्टीतेलको मुल्य बढ्यो, कति पुग्यो प्रतिलिटरको भाउ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले हिजो शनिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले बढाएको हो ।

पेट्रोलको मूल्य प्रति लिटर १०४ कायम भएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ९० कायम भएको छ । हवाई इन्धन र खान पकाउने ग्यासको मूल्य भने यथावत नै छ । यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

मूल्य वृद्धि गर्दा पनि निगमलाई पेट्रोलमा प्रति १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा घाटा हुने निगनलेजनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS