IME Life

डिशहोमद्धारा पहिरो पिडितलाई राहत वितरण

SPIL
NIC ASIA

काठमाडौं । डिशहोमले पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको जनाएको छ । डिशहोमले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो प्रभावित स्थानियलाई राहत वितरण गरेको जनाएको छ ।

पहिरो पिडित २८ घर परिवारलाई ४ लाख २० हजार रुपैयाँ रकम राहत स्वरुप उपलव्ध गराईएको कम्पनीले जानकरी दिएको छ । डिशहोमका स्थानिय वितरक र प्रतिनिधी पहिरोबाट अतिप्रभावित जम्बुसम्म पुगेर उक्त सहयोग रकम स्थानिय परिवारलाई उपलब्ध गराएको जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, कम्पनीले एसईई तयारी कक्षा देखि लकडाउनको समयमा विद्यार्थिको पढाईमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षामार्फत प्रशारण गरिरहेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS