IME Life New

राष्ट्रिय सहकारी महासंघले माग्यो ४ जिल्लाका लागि कर्मचारी,+2 गरेकालाई पनि अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले विभिन्न ४ जिल्लाका लागि कर्मचारीको माग गरेको छ । महासंघले बाँके, कैलाली,दाङ र सुर्खेतका लागि १० जना कर्मचारीको माग गरेको जनाएको छ ।

जूनियर कृषि प्राविधिकका लागि र सामाजिक परिचालकको लागि कर्मचारीको माग गरिएको बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले राष्ट्रिय सहकारी महासंघमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS