IME Life New

अजोड इन्स्योरेन्सको पहिलो दिन कतिमा होला कारोवार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्सको पहिलो कारोबारको लागि नेप्सेले ९७ रुपैयाँ देखि २९१ सम्म मूल्य रेञ्ज  तोक्ने सम्भावना छ । नेप्सेले कम्पनीको पहिलो कारोवारको लागि प्रति शेयर नेटवर्थ देखि प्रति शेयर नेटवर्थको ३ गुणासम्म मूल्य तोक्ने गरेको छ ।
कम्पनीको आर्थिक वर्ष ७५/७६ को वास्तविक प्रति शेयर नेट्वर्थ ९७ रुपैयाँ रहेको छ । अजोड इन्स्योरेन्सको आईपीओमा २ लाख ७३ हजार भाग्यमानी लगानीकर्ताले दश कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS