Connect IPS
IME Life

नवलपरासी जिल्ला फुटबल संघद्धारा खेलाडीलाई राहत वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

नवलपरासी । नवलपरासी जिल्ला फुटबल संघले जिल्लाका ३१ पूर्व खेलाडीलाई राहत वितरण गरेको छ । जिल्लाबाट विभिन्न प्रतियोगिता खेलेका २६ पुरुष र ५ महिला खेलाडीलाई राहत वितरण गरिएको हो ।

कोभिड १९ का कारण देशमा भएको लकडाउनका कारण आर्थिक कठिनाई परेको भन्दै फिफाको सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एकमुष्ट ७५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । पूर्व खेलाडीले जनही ३ हजारका दरले राहत पाएका छन् ।

Prabhu
Crest

जिल्ला संघले आफ्नोतर्फबाट १९ हजार रुपैयाँ थपेर खेलाडीलाई राहत वितरण गरेको जनाएको छ । नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धनप्रसाद गुरुङले खेलाडीलाई राहत वितरण गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS