Connect IPS
IME Life

अब उधारोमा सिमेन्ट नबेच्ने सिमेन्ट उत्पादक संघको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिमेन्ट उत्पादकहरुले आज साउन १ गतेदेखि नगदमा मात्र सिमेन्ट बिक्रि गर्ने भएका छन् । पुरानो बक्यौता नै खर्ब बढी रहेकाले अब उधारोमा सिमेन्ट नबेच्ने सिमेन्ट उत्पादक संघले निर्णय गरेको हो । संघका अध्यक्ष ध्रुव थापाले उद्योगहरुबीच उधारो, मूल्य, बोनस र कमिसनमा नै अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि यस्तो निर्णय गरेको जनाएका छन् ।

निर्माण कम्पनी वा कर्पोरेट ग्राहकलाई उधारोमा सामान दिनुपर्ने भए अनिवार्य रुपमा बैंक ग्यारेन्टी वा एलसी लिनुपर्नेछ । यस्तो उधारोको अधिकतम अवधि ६० दिनसम्मको मात्र हुनुपर्ने छ । अब अफर अन्तर्गत सुनचाँदी, हिरामोती, विदेश टूर वा अन्य कुनै प्रकारको नगद वा जिन्सी स्किम डिलर तथा उपभोक्ताका लागि राख्न नपाइने संघले जनाएको छ ।

Prabhu
Crest

नेपालमा सञ्चालित ६१ वटा सिमेन्ट उद्योगले ९८ अर्ब देखि १ खर्ब सम्म बजारबाट उठाउन बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS