IME Life New

सबैको लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तनहुँमा केन्द्रिय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थामा कर्मचारी माग गरेको छ । २२ वटा जिल्लामा ३१ वटा शाखाहरुबाट सेवाबाट सेवा प्रदान गर्दै आईरहेको लघुवित्तले सुपरिबेक्षक/वरिष्ठ सहायक (शाखा प्रमुख ) र कनिष्ठ सहायक माग गरेको छ । जसमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको आवेदकले आवेदन दिन पाउने भएको छ ।
आवेदकले सस्थाको वेवसाईटमा गएर आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS