IME Life New

शिखर इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले असार २५ गतेदेखि असार २८ गतेसम्म उक्त तालिम संचालन गर्ने जनाएको छ ।

उक्त तालिम अनलाईन बाट संचालन गर्ने कम्पनीले जनाएको छ । तालिम विहान ७ बजेदेखि ९ बजेसम्म र दिउसो ११ बजेदेखि २ बजेसम्म हुने कम्पनीले बताएको छ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS