IME Life New

ज्योति विकास बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति विकास बैंकले शाखा प्रबन्धक, रिलेसनसिप म्यानेजर तथा अप्रेसन इञ्चार्ज पदका लागि कर्मचारीको  माग गरेको छ । बैंकले २० जना शाखा प्रबन्धक र २० जना रिलेसनसिप म्यानेजर तथा अप्रेसन इञ्चार्ज माग गरेको हो ।

बैंकले भैरहवा, आवुखैरेनी, बोडे, महाराजगञ्ज, बनेपा, कावासोती, सिन्धुली, धरान, वालिङ, गल्छि, हरिवान, गाइघाट, रामगोपालपुर, खोर्साने, फापरबारी, बागदुला लगायतका शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो  ।

Esewa
Crest

शाखा प्रबन्धकको लागि कम्तिमा स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा न्युनतम ५ वर्षको अनुभव हुनु पर्ने बैंक्ले जनाएको छ । रिलेसनसिप म्यानेजर तथा अप्रसेसन इञ्चार्जको लागि स्नातक उत्तीर्ण गरि बैंकिङ क्षेत्रमा कम्तिमा दुई वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

ईच्छुक र योग्यता पुगेका व्यक्तिले कात्तिक ८ गतेसम्म बैंकको वेवसाइट मार्फत आवेदन दिन सकिने बैंकको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS