IME Life

नेप्से ०.४० अंकले बढेर १२१८ को विन्दुमा, कारेवार रकम घट्यो

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको चौथो दिन ० दशमलव ४० अङ्कले बढेर १२१८ दशमलव ३३ अङ्कमा बन्द भएको छ । कारोबार रकम २२ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

उत्पादनमूलक, होटल क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।सबै भन्दा धेरै होटल क्षेत्रको परिसुचक १ दशमलव १५ प्रतिशतले घटेको छ । उत्पादनमूलक क्षेत्रको परिसुचकमा ० दशमलव २६ प्रतिशतले वृद्धि भएको हो ।
सबैभन्दा धेरै सानिमा माई हाईड्रो पावरको ३ करोड ४२ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै मेघा बैंकको सेयरमा ३ दशमलव ११ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिटि एक्सप्रेस फाईनान्सको शेयर ५ दशमलव ४५ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ०९ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ३६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०२ प्रतिशतले घटेर ५ हजार ४ सय ९६ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड १२ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ९७ लाख २२ हजार बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS