Connect IPS
IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको ६०% हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १० बराबर ६ कित्ता अनुपातमा कूल ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो।

यसअघि कम्पनीले फागुन १८ गतेदेखि हकप्रद शेयरको बिक्री खुला गरेकोमा सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेपछि हकप्रदको बिक्री स्थगन गरिएको थियो। हकप्रद निष्काशनका लागि कम्पनीले माघ २७ बुकक्लोज गरेकाले यस हकप्रदमा माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। ।

Prabhu
Crest

उक्त हकप्रदमा धितोपत्र बोर्डबाट सी/आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइनेछ। यसैगरि एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं, एनएमबि बैंकका तोकिएका शाखा, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, काठमाडौं, कुमारीपाटी, ललितपुर र सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखाबाटपनि आवेदन दिन सकिने जनाएको छ ।

इन्स्योरेन्सको हकप्रदलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा आइपीओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ। हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS