IME Life New

प्रुडेन्सियल इन्स्योरेन्सको ६०% हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १० बराबर ६ कित्ता अनुपातमा कूल ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो।

यसअघि कम्पनीले फागुन १८ गतेदेखि हकप्रद शेयरको बिक्री खुला गरेकोमा सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेपछि हकप्रदको बिक्री स्थगन गरिएको थियो। हकप्रद निष्काशनका लागि कम्पनीले माघ २७ बुकक्लोज गरेकाले यस हकप्रदमा माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। ।

Esewa
Crest

उक्त हकप्रदमा धितोपत्र बोर्डबाट सी/आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइनेछ। यसैगरि एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं, एनएमबि बैंकका तोकिएका शाखा, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, काठमाडौं, कुमारीपाटी, ललितपुर र सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखाबाटपनि आवेदन दिन सकिने जनाएको छ ।

इन्स्योरेन्सको हकप्रदलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा आइपीओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ। हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS