काठमाडौं । आज बुधबार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर १ सय २१ रुपैयाँ ११ कायम रहेको नेपाल राष्ट्र बेंकले जनाएको छ ।
त्यस्तै, युरोपीयन युरो एकको खरिददर १ सय ३५ रुपैयाँ ११ पैसा रहेको छ भने विक्रीदर १ सय ३५ रुपैयाँ ७९ पैसा रहेको नेपाल राष्ट्र बैंकले बताएको छ ।