IME Life New

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कुनमा कति तोक्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बृद्धि गरेको छ । आयल निगमले एक सूचना जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैया, डिजल तथा मट्टितेलको मुल्यमा २ रुपैयाँले बृद्धि गरेको जनाइएको छ ।

आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको सुचना मार्फत नै जानकारी गराएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको बताएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS