IME Life New

सानिमा माई हाइड्रोपावरको १५ प्रतिशत लाभासं सुरक्षित गर्न आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा माई हाईड्रोपावरको १५ प्रतिशत लाभासं सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रायोजनको लागि असोज २५ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्न भएकाले आज सम्म शेयर किन्ने शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्न लाभांस पाउनेछ ।

Esewa
Crest

कम्पनीले आफना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांस वितरण गर्दै प्रस्तावसहित कात्तिक ८ गते सातौ बार्षिक साधारणसभा गर्न भएको छ । उक्त साधारणसभामा सानिमा हाईड्रोपावर कम्पनीलाई आफूमा गाभ्ने प्रस्ताव समेत लैजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS