IME Life New

कोरोना रोकथाम तथा उपचार कोषमा नेपाल जग्गा तथा आवास विकास संघको सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल जग्गा तथा आवास विकास संघले सहयोग गरेको छ। संघले उक्त कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।

संघका अध्यक्ष मीनमान श्रेष्ठले नेपाल सरकारका अर्थमन्त्री डा। युवराज खतिवडालाई अर्थ मन्त्रालयकै कार्यकक्षमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। उक्त सहयोग रकम विभिन्न व्यक्ति, संघसंस्था एवं प्रतिष्ठानहरुबाट सहयोग रकम जम्मा गरिएको थियो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS