Connect IPS
IME Life

शेयर बजार खुलेपनि ब्रोकर कार्यालयले स्क्रीन रुम खोल्न नपाउने, बोर्डद्वारा जारी छ बुँदे निर्देशनमा के छ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले भोलिबाट शेयर कारोबार गर्न छ बुँदे निर्देशन जारी गर्दै ब्रोकर कार्यालयमा डिस्प्ले मनिटर कक्ष (स्क्रीन रुम) खोल्न नपाउने व्यवस्था गरेको छ ।

बोर्डले दिएको निर्देशनमा घरमै बसेर कारोबार गर्न प्रोत्साहन गर्नुपर्ने, सुरक्षा उपायहरु अपनाएर ब्रोकर कार्यालय सञ्चालन गर्नुपर्ने, लगानीकर्ताहरुले खरिद गरेको शेयरको रकम डिजिटल माध्यमबाट खातामा जाने व्यवस्था गर्नुपर्ने लगायतका छ बुँदे निर्देशन जारी गरेको हो ।
यस्तो छ बोेर्डले जारी गरेको छ बुँदे निर्देशन

Prabhu
Crest

 

यस अवधीमा धितोपत्र बोर्डले गरेका पहलरुको विवरण हेरौं ।

oWDrAzhTctgEK5w1QnD3jbUzTCgHD8zuvFsUlIXI

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS