काठमाडौं । नेपाल धितोपत्र बोर्डले भोलिबाट शेयर कारोबार गर्न छ बुँदे निर्देशन जारी गर्दै ब्रोकर कार्यालयमा डिस्प्ले मनिटर कक्ष (स्क्रीन रुम) खोल्न नपाउने व्यवस्था गरेको छ ।
बोर्डले दिएको निर्देशनमा घरमै बसेर कारोबार गर्न प्रोत्साहन गर्नुपर्ने, सुरक्षा उपायहरु अपनाएर ब्रोकर कार्यालय सञ्चालन गर्नुपर्ने, लगानीकर्ताहरुले खरिद गरेको शेयरको रकम डिजिटल माध्यमबाट खातामा जाने व्यवस्था गर्नुपर्ने लगायतका छ बुँदे निर्देशन जारी गरेको हो ।
यस्तो छ बोेर्डले जारी गरेको छ बुँदे निर्देशन
यस अवधीमा धितोपत्र बोर्डले गरेका पहलरुको विवरण हेरौं ।
oWDrAzhTctgEK5w1QnD3jbUzTCgHD8zuvFsUlIXI