IME Life New

केएल टावरमा दशैंतिहार लक्षित हात खाली नजाने उपहार योजना सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दशै लक्षित रमाईलो दशँै तिहार उपहार योजना शुक्रबार देखि कात्तिक अन्तिम सम्म हुने भएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने भएका छन् ।


हरेक दिन उपहार जित्न सकिने योजनाको बम्पर उपहारमा टिभिएसको अपाचीआरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतकाउपहार राखिएका छन् । दैनिक उपहार मासिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन,लगायत छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिज लगायतका घरायसी सामानउपलब्ध गराउने टावर व्यवस्थापनले जनाएको छ ।
यसका साथै साप्ताहिक उपहार माटाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनिग्राहकले पाउने छन् ।
उपहार जित्नको लागि के एल टावरमा रहेका आउटलेटमा कम्तीमा एक हजार रुपैयाँको सामानखरिद गर्दा ग्राहकले कुपन प्राप्त गर्ने छन् । उक्त कुपनका आधारमा दैनिक तथा साप्ताही कलक्की ड्र गरी उपहार वितरण गरिने टावरले जनाएको छ ।
५० वटा पसल,मिनी शौ, लाउञ्ज, कफिबार, तीनवटा सिनेमाहल, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हबलगायतका दैनिक प्रयोगमाआउने सबै प्रकारका सामानखरिदमाग्राहकले एकहजार रुपैयाँ बराबरको कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS