Connect IPS
IME Life

सुनको मुल्य हालसम्मकै महङगो, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ बढेको छ । सुनको मुल्य बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो । चाँदी पनि आज बुधबार तोलामा पाँच रुपैयाँले बढेर प्रति तोला ९४५ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६६५ रुपैयाँ रहेको जनाइएको छ ।

Prabhu
Crest

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार १०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ७३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८१० रुपैयाँ कायम गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS