काठमाडौं । लघुवित्त क्षेत्रकै ठूलो आईपीओ एनआईसी एशिया लघुवित्तको आईपीओलाई मध्यनजर गर्दै प्रभु क्यापिटलले निशुल्क डिम्याट र मेरो शेयर खोल्न मिल्ने स्किम सार्वजनिक गरेको छ। अब लगानीकर्ताले नि:शुल्क डिम्याट र मेरो शेयरको सुविधा लिन पाउने छन्। प्रभु क्यापिटल प्रभु बैंकको सहायक कम्पनी हो ।