Connect IPS
IME Life

धितोपत्र बोर्डमा बहुपक्षिय बैठक, शेयर बजार खुलाउन ४८ घण्टे कार्यदल बनाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबार खोल्ने नखोल्ने विषयमा ४८ घण्टाभित्र सिफारिस गर्न एक कार्यदल गठन गर्ने भएको छ । सो सम्बन्धमा नेपाल धितोपत्र बोर्ड अहिले वहुपक्षिय बैठक बसिरहेको छ । कार्यदलमा बोर्डका उच्च अधिकारी, नेप्से, सिडिएससी, ब्रोकर कम्पनीका प्रतिनिधि तथा लगानीकर्ताका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

कार्यदललाई ४८ घण्टाभित्र शेयर बजार खुल्दा र नखुल्दा पर्ने असरका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदेश तोकिने विषयमा बोर्डमा छलफल भइरहेको छ । गत चैत्र ११ गतेदेखि लकडाउन सुरु भएपछि बन्द भएको शेयर कारोबार नेप्सेले धितोपत्र बोर्डको निर्देशन बमोजिम बन्द गरिएको जनाएपछि बोर्डमाथि शेयर कारोबार खुल्ला गर्न दवाव परेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS