Connect IPS
IME Life

नेपाल उद्योग बाणिज्य महासंघद्वारा निर्वाचनको मिति घोषणा, गोल्छाले अध्यक्षको कार्यभार सम्हाल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले स्थगित निर्वाचनको मिति पुनः घोषणा गरेको छ । चैत्रमा स्थगित भएको नयाँ कार्यसमितिको निर्वाचन साउन २५ र २६ गते गर्ने पदाधिकारी बैंठकले निर्णय गरेको छ । आज बस्ने कार्यकारिणी समितिको बैठकले अनुमोदन पश्चात कार्यान्वयनमा जाने महासंघले जनाएको छ ।

लकडाउन केही खुकुलो भएपछि नयाँ निर्वाचनको मिति घोषणा गरिएको हो । अध्यक्ष र बरिष्ठ उपाध्यक्ष पद बाहेकका पदमा निर्वाचन हुनेछ । महासंघको हालको विधान अनुसार निवर्तमान बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ भने बरिष्ठ उपाध्यक्ष कार्यसमिति सदस्यहरु मध्येबाट निर्वाचनको विधिमार्फत चयन गरिनेछ ।

Prabhu
Crest

सोही व्यवस्था अनुसार आगामी निर्वाचन लगत्तै हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको पदभार ग्रहण गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS