IME Life New

युनिलिभरको नगद लाभांस पाउने आज अन्तिम दिन , कात्तिक ६ मा साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनिलिभर नेपालको ७०० रुपैयाँ नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कात्तिक ६ गते वार्षिक साधारणसभा गर्न कम्पनीले असोज २२ गते गते देखि बुक क्लोज गर्दैछ ।

Esewa
Crest

आईतबार सम्म कायम रहेको सेयरधनीले मात्र नगद लाभासं सुरक्षित गर्न सक्नेछ ।कम्पनीले सभामा प्रतिकित्ता ७०० रुपैयाँ नगद लाभांस वितरण गर्न प्रस्ताव पेश गर्दैछ ।यसका साथै गत आ.वको नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण र सचांलक तथा लेखा परिक्षकको प्रतिवेदन पारित गरिनेछ ।कम्पनीले गत आ.वमा ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS