SKIP THIS

National Insurance
IME Life

जीप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुधबार अपरान्ह कैलालीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । खाडी सडकमा दौडिएका जीप र मोटरसाइकल आपसमा ठक्किएर भएको दुर्घटनामा जोशीपुर गाउँपालिका २ का ३३ बर्षिय गम्भिर कोटकेनीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको गोदावरी नगरपालिकाको लालपुरमा बा२०च ५१२८ नम्वरको जीप र से४प ७३९८ को मोटरसाइकल आपसमा ठक्कर खाएका थिए ।

Prabhu
Crest

प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । घटनामा बीमा दावी पर्ने सम्भावना रहेको जनाइएकोछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS