IME Life New

लकडाउनमा खुशीको खबर, एनआईसी एशिया लघुवित्तको आईपीओ असार १० देखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया लघुवित्तले यही असार १० गते देखि प्रति कित्ता एक सय रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्ने लागेको छ। न्युनतम १० कित्तामा आवेदन दिन सकिने छ।

आवेदन दिने अन्तिम मिति असार १४ गते सम्म भएपनि सो समयसम्म सम्पूर्ण कित्तामा आवेदन नपरेमा आवेदन दिने म्याद असार २४ गते सम्म थपिनेछ।

Esewa
Crest

कम्पनीले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओं निस्काशन गर्न लागेको हो।  जसमध्य ०दशमलव ५ प्रतिशत कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत विभिन्न सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। अहिले आएको आईपीओ लघुवित्तको आईपिओ मध्य निकै ठुलो आईपीओ  हो।

एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंकको सहायक कम्पनी हो। लघुवित्तको आइपीओले ग्रेड ४ प्लस रेटिङ्ग पाएको छ । कम्पनीको बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS