Connect IPS
IME Life

सेयर बजार खोल्न माग गर्दै सर्वोच्चमा रिट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लकडाउनसँगै बन्द भएको शेयर बजार खोल्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले लामो समयसम्म शेयर कारोबार बन्द हुँदा जनताको सम्पत्ति बन्दक बनेको भन्दै खोल्न माग गर्दै रिट दायर गरिएको हो ।

सरकारले आगामी असार १ गतेदेखि शेयर खोल्ने सम्बन्धमा सकारात्मक रुपमा लिएर छलफल सुरु गरेको बेला बिहिवार रिट दायर गरिएको हो । यससँगै नेपाल धितोपत्र बोर्डलाई शेयर कारोबार खोल्न थप मद्दत पुग्ने अनुमान गरिएको छ ।
हाल शेयर कारोबार असार ३२ गतेसम्मको लागि बन्द गरिसकिएको छ । उक्त म्याद सकिन तीन दिन बाँकी रहँदा सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS