Connect IPS
IME Life

भरतपुर अस्पतालमा ६८ बर्षिय पुरुषको कोरोनाबाट मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चितवनका एक ६८ बर्षिय पुरुषको कोरोनाको संक्रमणपछि मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या १५ पुगेको छ ।

चितवनको भरतपुर महानगरपालिका ११ का ६८ वर्षीया पुरुषको मंगलबार विहान ७ बजेतिर भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको सो अस्पतालले जनाएको छ । उनको शवको अन्त्यष्टी गर्ने तयारी भइरहेको छ । नारायणी अस्पतालबाट भरतपुर अस्पतालको आईसियुमा सारेर उपचार गर्दा समेत उक्त व्यक्तिलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS