IME Life New

सुन चाँदीको मूल्य बढ्यो, कति पुग्यो प्रति तोलाको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ। आज छापावाला सुनको मूल्य ८७ हजार ५ सय रुपैयाँ तथा तेवावी सुनको मूल्य प्रतितोला ८७ हजार ६५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ । त्यसैगरी चाँदीको मूल्य प्रतितोला ९३० रुपैयाँ कायम भएको छ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार चार सय रुपैयाँ तोकेको तथा तेजावी सुनको मूल्य ८६ हजार ९६० र चाँदीको भाउ प्रतितोला ९२५ रुपैयाँ रहेको थियो।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS