IME Life New

सुनको मुल्य १० हजार चार सय रुपैयाँले बढ्यो, कति पुग्यो तोलाको भाउ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारदेखि सुनचाँदीको भाउ निर्धारण गरेको छ । कोरोना भाइरस रोकथामका लागि ११ चैतदेखि गरिएको लकडाउनले सुन चाँदीको कारोबार बन्द रहेको थियो । करिव साढे दुई महिनापछि आजबाट नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य तोकेको हो ।

आज सुनको मूल्य प्रतितोला ८७ हजार चार सय रुपैयाँ तोकिएको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।

Esewa
Crest

लकडाउनअघि चैत १० गते छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ७६ हजार सात सय रुपैयाँ र चाँदीको मुल्य प्रतितोला ७२० रुपैयाँ निर्धारण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS