IME Life New

सगरमाथा इन्स्योरेन्सले लाभांस वितरण नगर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले  लाभांस वितरण नगर्ने भएको छ।  कम्पनीले नेप्सेलाई लेखेको पत्रानुसार आ.व. २०७५/०७६ मा कम्पनी नाफामा भएतापनि NFRS मा वितरणको लागि योग्य रकम ऋणात्मक रहेकाले लाभांस वितरण गर्न नसकेको कम्पनीले जनाएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS