IME Life New

सगरमाथा इन्स्योरेन्सले लाभांस वितरण नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले  लाभांस वितरण नगर्ने भएको छ।  कम्पनीले नेप्सेलाई लेखेको पत्रानुसार आ.व. २०७५/०७६ मा कम्पनी नाफामा भएतापनि NFRS मा वितरणको लागि योग्य रकम ऋणात्मक रहेकाले लाभांस वितरण गर्न नसकेको कम्पनीले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS