IME Life New

शेयर बजार जेठ ३२ गतेसम्म स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । नेपाल स्टक एक्सचेन्जले आगामी जेठ ३२ गतेसम्म शेयर काराेवार स्थगित गर्ने निर्णय गरेकाे छ ।

नेप्सेले आज सूचना निकालेर नेपाल धिताे पत्र बाेर्डले गत जेेठ १ गते दिएकाे निर्देशनकाे आधारमा लकडाउन अवधीभर शेयर काराेबार नखुल्ने जनाएकाे छ । यसअघि भाेलि जेेठ २१ गते सम्म बन्द गरिएकाे काराेबार अब जेठ महिनाभर बन्द हुने भएकाे छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS