IME Life New

लकडाउन खोल्न माग गर्दै बीरगन्जमा प्रदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत चैत्र ११ गतेदेखि जारी लकडाउन खोल्न माग गर्दै औद्योगिक नगरी बीरन्जमा आज व्यापारीहरुले प्रदर्शन गरेका छन् । बीरगन्जको घण्टाघर नजिकै भौतिक दुरी कायम गर्दै दर्जनौं व्यापारीहरुले लकडाउन खोल्न माग गरेका छन् ।

प्लेकार्ड बोकेका सयौंको संख्यामा रहेका व्यापारीहरुले बीरगन्जको सडक किनिारामा उभिएर मौन प्रदर्शन गरेका हुन् । उनीहरुले जारी लकडाउन तत्काल खोल्न माग गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS