सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरको छ । बैंकले अफिसर, जुनियर अफिसर पदमा कर्मचारी माग गरेको छ । बैकंमा आवेदकले नागरिकताको प्रमाणपत्र, हालसालै खिचेकोे पासपोर्ट साइजको २ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभव तथा तालिमको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ । अफिसर र जुनियर अफिसरको लागि इच्छुक आवेदकले ३ बर्षसम्मको कार्यअनुभव रहेको व्याजलर डिग्रीमा म्यानेजमेन्ट, साईन्स र इकोनेमिक गरेको इच्छुक आवेदकले आवेदन दिन पाउने व्यवस्था गरिएको छ भने , माकोटिङ सेल्स, इकोनमिक, ट्राभल एण्ड टुरीजम गरेको आवेदकले आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आवेदकले असोज ३१ गते भित्र बैकंको वेवसाईटमा गएर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।