IME Life New

सानीमामाई हाईड्रोपावरले साधारणसभा कात्तिकमा , १५ प्रतिशत लाभांश दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमामाई हाईड्रोपावरको सातौ वार्षिक साधारण सभा कात्तिक ८ गते हुने भएको छ । उक्त साधारणसभाले आर्थिक बर्षमा गरेको नाफबाट सेयरधनीहरुलाई १५ प्रतीशत लाभांश वितरण प्रस्ताव पारित गर्ने भएको छ।

कम्पनीले असोज २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न भएको छ । अब असोज २४ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित १५ प्रतिशत लाभांश पाउनेछन् ।कम्पनीले असोज २५ गतेदेखी सभा हुने दिनसम्म बुक क्लोज गर्न भएको छ
हाल कम्पनीको सेयर पूजीँ २ अर्ब ११ करोड रहेको छ भने १० प्रतिशत बोनस सेयर दिईसकेपछि यसको पूजीँ २ अर्ब३२ करोड १० लाख पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS