IME Life New

सिदार्थ बैकंमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिदार्थ बैकंले काठमाडौ भित्र र बाहिर विभिन्न कर्मचारीहरु माग गरको छ ।टे«नी असिस्टेनको लागि काठमाडौ भित्र र बाहिरका लागि बैकंले कर्मचारी माग गरको छ । डिग्री लेभलसम्म विजनेस व्यवस्थापन ,आईटीको अध्ययन गरेका इच्छुक आवेदकले मेरो जब डट कम मार्फत आवेदन दिन सक्ने व्यवस्थम गरिएको छ । असोज २९ गते सम्ममा इच्छुक आवेदकले आवेदन दिनुपर्ने बैकंले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS