काठमाण्डौ। लामो प्रतिक्षा पछि नेपाल पुनर्बीमा कम्पनीको शेयर डिम्याट खातामा देखिएको छ । चैत २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड भए पनि जेष्ठ १६ गते लगानीकर्ताको डिम्याट खातामा देखिएको छ। शेयर बजार खुलेपछि अब नेपाल पुनर्बीमा कम्पनीको शेयर खरिदबिक्री गर्न सकिने छ।
नेपाल पुनर्बीमा कम्पनीले गत वर्ष चैत्र ४ गते देखि चैत्र ७ गतेसम्म आईपीओ सर्वसाधारणलाई निस्काशन गरेको थियो ।
एक लगानीकर्ताको मेरो शेयरबाट साभार :