IME Life New

नेपाल पुनर्बीमा कम्पनीको आईपीओको शेयर डिम्याटमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ।  लामो प्रतिक्षा पछि नेपाल पुनर्बीमा कम्पनीको शेयर  डिम्याट खातामा देखिएको छ । चैत २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड  भए पनि जेष्ठ १६ गते लगानीकर्ताको डिम्याट खातामा देखिएको छ।  शेयर बजार खुलेपछि अब नेपाल पुनर्बीमा कम्पनीको शेयर खरिदबिक्री गर्न सकिने छ।

नेपाल पुनर्बीमा  कम्पनीले गत वर्ष चैत्र ४ गते देखि चैत्र ७ गतेसम्म  आईपीओ सर्वसाधारणलाई निस्काशन  गरेको थियो  ।

Esewa
Crest

 एक  लगानीकर्ताको मेरो शेयरबाट साभार :

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS