Connect IPS
IME Life

कृषि क्रान्तिमा सरकारको जोड, बाली तथा पशुपंक्षी बीमा थप फराकिलो बनाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई अधिकतम सुविधा दिने आज संसदमा प्रस्तुत गरेको बजेटमा देख्न पाइन्छ । यसैक्रममा सरकारले कृषि क्रान्ति गर्ने घोषणा गरेको छ । किसानलाई अधिकतम राहत दिन सरकारले बाल तथा पशुपंक्षी बीमालाई थप फराकिलो बनाउने घोषणा गरेको छ ।

आज गरिएको घोषणा अनुसार बाली बीमा गर्दा किसानले बीमा शुल्क भुक्तानी गर्दा बाली पाकेपछि तिर्न सकिने व्यवस्था मिलाइने सरकारले घोषणा गरेको छ । सरकारले किसानलाई हरेक हिसाबले सुविधा दिने घोषणा गर्दै यस्तो योजना ल्याएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS