IME Life New

मकवानपुरको कैलाश गाउपालिका भवनमा आगोलागी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामठाडौं । मकवानपुरको कैलाश गाउँपालिकाको भवनमा आज विहान आगोलागी हुँदा सबै सामान जलेर खरानी भएको छ । उपाध्यक्षसहितको टोली न्यायिक समितिको बैठक बसिरहेको बेला एक्कासी आलो लागेको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जनाएका छन् ।

सो गाउँपालिकाको वडा नम्वर ३, कालिकाटारमा रहेको गाउँपालिकाको मुख्य भवनमा आगोलागी भएको हो । आगलागी हुँदा त्यहाँ भएका इलेक्ट्रोनिक सामानहरु र कागजातहरु जलेर नष्ट भएको स्थानीयबासीले बताएका छन् । भवनको छतमा रहेको सोलार सिष्टमको विद्युत सर्ट भएको अनुमान गरिएको छ । आगोलागीबाट लाखौंको भवनमा क्षति पुगेको छ भने कार्यालयका सबै फर्निचरहरु जलेर खरानी भएका छन् । सो आगोलागीको बीमा दावी पर्ने सम्भावना भने छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS