IME Life New

चिलिमे हाइड्रोपावरको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिलिमे हाइड्रोपावरले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा ५२ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ५४ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीको नाफा गत बर्षको तुलनामा ३ प्रतिशतले घटेको हो ।

साथै कम्पनीको विधुत् बिक्रिबाट हुने आम्दानी पनि ८० करोड ७५ लाख रुपैयाँबाट घटेर ८० करोड ३७ लाख रुपैयाँमा झरेको छ । त्यस्तै कम्पनीले तिनुपर्ने करको मात्रा बढेको छ। कम्पनीले १५ वसन्त पूरा गरेको कारणले गर्दा सरकारलाई तिनुपर्ने कर र रोयल्टी बढेको हो ।

Esewa
Crest

त्यस्तै, कम्पनीले कर वापत १३ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीलृ ११ करोड ६७ लाख रुपैयाँ मात्र खर्च गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड रुपैयाँ रहेको छ।कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा र प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ३३ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS