Connect IPS
IME Life

सिटिजन्स बैंकमा आवद्ध सबै कर्मचारीको कोरोना बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले बैंकमा आवद्ध सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ। विश्वभर फैलिएको कोराना महामारीको बेलामा पनि सेवामा खट्ने आफ्ना कर्मचारीहरुको स्वास्थ्य ध्यानमा राख्दै १ हजार ५ सय जना कर्मचारीहरुको कोरोना बीमा गराएको जनाएको छ। बैंकले उक्त बीमा नेपाल इन्स्योरेन्स मार्फत गराएको हो ।

उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमड्ढ रकम प्राप्त गर्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS